Posted by: Bhaktey February 23, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
एकै पटक पढि सिध्याय ...कस्तो मिलाएर लेख्न जान्या भन्या !! 
पहिलो भागमा प्राय नेपालिको २-३ वटा जन्मदिन हुने भएकाले आफु पनि अछुत रहिन ...विक्रमसम्बतलाइ इस्वीमा परिवर्तन गर्नेले बिगारेको, एस.यल सी दिन उमेर बढाईएको सबै झलझल्ती याद आए ! 
दोस्रो भागले धेरै मार्मिक बनायो भने तेस्रो भागले पढाई-दुख-सुख सम्झाए  ...जे होस् सबै भागमा धेरै हदमा आफैलाई पाउछु !! ....
अरु भाग को पर्खाइमा मा पनि छु है !!
Read Full Discussion Thread for this article