Posted by: magorkhe1 February 22, 2012
Piro bhujiya
Login in to Rate this Post:     1       ?         Liked by

यो धागो पढे पछि यी ज्वाई को कथा याद आयो .

चाऊरे खाइलाग्दो देखेर झिगतिघरेले छोरी दिएछन्. एकदिन चाउरे मात्रै ससुराली पुगेछ.
सासुले राम्रै खान पिन गराए पनि कुरा गराईमा खान पिन यस्तै भयो भनिछन.

चाऊरेले पनि घरमा खाए जस्तो कहा हुन्छ र भनि हालेछ .

सासु बुडिलाई परेछ खुल्दुली,  के चै खादा रहेछन भनेर ?
छोरी आएको बेला सोध्न कहा बिर्सिन्थिन ?

हा आमै एक मुट्ठी खुर्सानी राखी दिनु पर्थ्यो नि ?
हाम्रा यी मित्रले पनि एक हातमा भुजिया अर्को हातमा रागे खुर्सानी लिएर बस्ने सल्लाह दिदा कसो होला ????????????????????

Read Full Discussion Thread for this article