Posted by: dipika02 February 22, 2012
मिती र तिथी
Login in to Rate this Post:     1       ?         Liked by
@ rahulvai

यो भाग चै मार्मिक नि भयो ठुल्दाइ।


@ serial

बौचा टास्नलाई लेख्न नि त भ्याउन पर्‍यो नि साथी। एक सुरेले एक सुरमा लेख्न पाइन के :)


@ Geology Tiger

तेइ भनेको है जिते दाई, चन्द्रमा र सुर्य जती साँचो छन तेती नि साँचो मृत्‍यु पनि रहेछ।


@ Nepal ko chora

नेप्चु, सिक्का को दुई पाटो जस्तो जीवन मा सधैं खुशी मात्रै कहाँ छ र होइन? तेसो त दु:ख मात्रै पनि छैन। यो भाग तेस्तै भयो।


@ kancha01

कान्छा, कहाँ विकडेज मै तास खेल्ने निम्ता दिराखेको नि तिमीले चै। जुवाडे हो र? यस्तो कुरा त शुक्रबार पो भन्नु पर्छ त :)


 
Read Full Discussion Thread for this article