Posted by: Kheladi1984 February 22, 2012
‎**** मधेस आन्दोलन *****
Login in to Rate this Post:     0       ?        
‎**** मधेस आन्दोलन *****.
भस्त्राचार गर्ने मदेशी लाई मात्र किन जेल.
भस्त्राचार गर्ने पहाडियालाई किन जेल हुदैन!

भस्त्राचार गर्न मदेशी लाई मात्र किन रोक्ने.
भस्त्राचार गर्न पहाडियालाई किन न रोक्ने.
मदेशी गुप्तालाई धनि हुन् बाट रोक्ने हो भने.
काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ!

भन्ने "नेपाली को नेता बाट मधेशी को नेता बनेका " गुप्ता ले.
मधेशको गाउमा बस्ने शोझा सिधा नेपाली लाई भड्काउदै छ मधेशी बनेर.
मधेशको गाउमा बस्ने शोझा सिधा नेपालीलाई सम्झाउ सच्चा नेपाली बनेर.
Read Full Discussion Thread for this article