Posted by: Kheladi1984 February 22, 2012
**** मधेस आन्दोलन *****
Login in to Rate this Post:     0       ?        
*बुज्ने लाई हिमाल चुली, नबुज्ने लाई कुखुराको सुली *
काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ,मधेस आन्दोलन हुन्छ
भन्ने "नेपाली को नेता बाट मधेशी को नेता बनेका "
गुप्ता लाई यी प्रस्न हरु गरौ सच्चा नेपाली बनेर
यस्ता नेताहरु ले आफ्नो स्वार्थ पूर्ति को लागि
मधेश को गाउ मा बस्ने शोझा सिधा नेपाली लाई भड्काउदै छ मधेशी बनेर
मधेशको गाउमा बस्ने शोझा सिधा नेपालीलाई यी कुरा हरु सम्झाउ सच्चा नेपाली बनेर
Read Full Discussion Thread for this article