Posted by: one that got away February 21, 2012
Minister screwed, and FunAsia screws South Asia?!
Login in to Rate this Post:     1       ?         Liked by
केटीएम ब्रो तीमी सँग धेरै दीन देखी माफी माग्नु थ्यो। कूरो चै तीम्रा यी गेडा जस्तो भीडीयोबारे नभई तीम्री छप्की सम्बन्धीत हो । भको चै के भने तीम्री छप्कीसँग पहीलो नजरमै लपचै मेरो नभई त्यो रात दन्काको १८ प्याकको पर्या रैछ। अस्ती लोह्सारको गू जस्तो प्रोगाममा तीम्रो कालो अनी तीम्री छप्कीको गोरो अनुहारको दर्शन पाउने सूभअवसर पाको थे अनी त्यसै बखत माथी उल्लेख गरेको गल्तीको आभास भयो। माइण्ड नगर है ब्रो। 
वान द्याट गट अवे
Read Full Discussion Thread for this article