Posted by: Stiffler February 21, 2012
**** मधेस आन्दोलन *****
Login in to Rate this Post:     0       ?        

भ्रस्टाचार गर्ने भ्रस्टचारी हो
उ न मधेसी हो न पहाडी हो
एउटा भ्रस्टचारी खोरमा जाकियो
खुसि मनाउ, चित्त न दुखाउ
उ भ्रस्ट भएर थुनियो, मधेसी भएर हैन

सुडान काण्ड सुन्यौ? बुझ्यौ?
राना, गुरुङ, ठकुरी जाकिये
कुन्चाई मधेसी देख्यौ? कुन्चाई पहाडी देख्यौ?

भयो, पुग्यो, वाक्कै लग्यो
यो जाति विभाजनको कुरा अति भयो
राम्रो काम हुदा खुसि हुन सिक
निको हुन लाग्या पाप्रालाई धेरै न कोट्टाउ ||
 

Read Full Discussion Thread for this article