Posted by: Geology Tiger February 21, 2012
**** मधेस आन्दोलन *****
Login in to Rate this Post:     0       ?        
गुरु बिनोदराज सैंजु यहाँको बुवा पूर्णबहादुर प्रतिको प्रेम पनि देखे, राखेपका पदाधिकारीहरुले खेलाडी र कोचहरुको भाग हरेर खादाको रिस पनि देखे...

तर गुप्तालाई कार्वाही हुँदा पहाड र मधेशको सम्बन्ध टुट्न सक्छ भन्ने चेतावनी चाँही चित्त बुझेन...

भ्रस्टाचारी चाहे पहाडको होस् वा चाहे तराइको चाहे गुप्ता होस् वा वाग्ले कार्वाही सबैलाई हुनै पर्छ
Read Full Discussion Thread for this article