Posted by: serial February 20, 2012
आभा
Login in to Rate this Post:     0       ?        
ल यो भाग पनि झक्कास को गयो

भनेपछि बांग्गे लाइ जेठान बनाउने काम को थालनी भएछ है - कुरा नि कत्ति आको हो - एता उता गरेर बंग्गे कै बहिनि ताक्दिरा - अब हुन पनि ठिकै गर्या हो -

अरु ताक्ने भन्यो बंग्गे ले छेड्की लगाइदी हाल्छ - उसै बहिनि ताक्द्यो - आनन्द -

ल अर्को भाग नि छिट्टो हाल्नु पर्यो -
Read Full Discussion Thread for this article