Posted by: Bhaktey February 20, 2012
आभा
Login in to Rate this Post:     0       ?        
 प्रभोले अर्को राउण्ड कहिले खोक्ने हुन् भनेर कुरेर बसेका भक्त निरास भए एक लाइन देखेर !!

आज शिवरात्रिको दिन "आभा"लाइ चिनाउने होला , कस्तो दिन जुराको होला भन्दै छिरेको कमेन्ट देखेर हिस्स भैयो 

औसधि नखाइ खोक्या-खोकै गरम् त प्रभू (लहेरे खोकी खोके नि हुन्छ ...समय मिले देखि 




Read Full Discussion Thread for this article