Posted by: Geology Tiger February 18, 2012
किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ
Login in to Rate this Post:     0       ?        
अम्रिकाने गुरु...... मैले यो कुरा अगाडि पनि लेखिसकेको छु कि म यहाँको कविताहरुको प्रसंशक हुँ । यहाँको थुप्रै कविताहरु सामान्य भन्दा माथिल्लो स्तरका छन् ।

यहाँ जस्तै मलाई पनि छन्दमा रहेर भन्दा स्वतन्त्र भएर कविता लेख्न सजिलो महसुश हुन्छ । तर पनि प्रयोग न हो कहिले काँही छन्दमै कविता लेख्ने प्रयास गर्नु पनि राम्रो हो । यसको लागि यहाँलाई शुभकामना ! अनि राहुलदाइलाई साधुवाद ! मलाई प्रशंसाको पुलहरु बाध्नु भन्दा रचनात्मक टिप्पणी गर्नको लागि अभिप्रेरित गर्नु भएकोमा....
Read Full Discussion Thread for this article