Posted by: Kheladi1984 February 18, 2012
जुडो खेलाडी तथा गुरु
Login in to Rate this Post:     0       ?        
जुडो पदाधिकारी सधै दाम लागि विदेश जान्छ
जुडो खेलाडी तथा गुरु नाम का लागि विदेश जान्छ

जुडो खेलाडी तथा गुरु सफल भय हिरो,
जुडो खेलाडी तथा गुरु असफल भय जिरो ,

जुडो पदाधिकारी सधै नै हिरो
जुडो पदाधिकारी जिरो हुने कहिले ????????
Read Full Discussion Thread for this article