Posted by: amricane February 18, 2012
किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ
Login in to Rate this Post:     0       ?        
 जी ति जी , तपाई लै थाहै छ म, लय बिहिन कविता लेख्ने मान्छे हु , कैले काही येसो लय छन्द अनुप्रास मिलाउने कोसिस गर्यो भने कविता खाली तेडो मेडो हुन जान्छ , तै पनि कोसिस गरेको मात्र हु . कमजोरी पत्ता लाइ दिनु भो सदा झैँ तपाई प्रति आभारी छु .
Kiddo जी मैले टी कविता को शिर्षक चोरेको हु , कस्सैलाई नभन्नु है 
peacesoul  कैले कहिँ येस्तई हुन्छ 
Read Full Discussion Thread for this article