Posted by: Nepal ko chora February 17, 2012
मिती र तिथी
Login in to Rate this Post:     0       ?        
ओहो धेरै दिन पछि कथा लिएर आकी रैछन दिपु ले| लामो समय पछि कथा लेखेको भए पनि लेख्ने सैली त उही पुरानै रैछ, कथा लेख्न बिर्स्यो कि भनेको हैन रैछ|

पहिलेको कथाहरु जस्तै रमाइलो कथा छ| आफु पनि त्यो उमेर परिबर्तन को  कुप्रथा को सिकार भाको मान्छे, पढ्दा त आफ्नै कथा जस्तो लाग्यो| अब अर्को भाग पनि चाडै पढ्न पाए हुन्थ्यो क्यारे| 
Read Full Discussion Thread for this article