Posted by: magorkhe1 February 17, 2012
What irks Nepalis and the Nepali mentality
Login in to Rate this Post:     0       ?        
हास्य व्यंग का कलाकार को काम हसाउने हो , आफ्नै बाउ आमा , संस्कृति  आदि इत्यादि राखेर पनि हसाऊछन् , अरुको देस भेस को कुरै छोडौ .

टाउको दुखाऊनेको कमि छैन अनि कस्को कस्को टाउको दुख्यो को हिसाब किताब गर्ने फुर्सद हुने हरु को यो छुट्टै अध्याय हो  उनीहरुको " टाउको दुखाईको "

Read Full Discussion Thread for this article