Posted by: Nepal ko chora February 16, 2012
आभा
Login in to Rate this Post:     0       ?        
हन प्रभो, धेरै भो त आभा कौसी बाट अन्तर्ध्यान भाको पनि| येसो बांगे लाई भनेर आभालाई कौसीमा फिर्ता बोलाउन परो|| तेती भे त प्रभुको कथा नि अघी बढ्थ्यो, हामी पनि त्यो बांगेको घर बाहिर आभा को दर्सन पाउनलाई धेरै दिन कुर्न पर्दैन थ्यो होला|  
Read Full Discussion Thread for this article