Posted by: Geology Tiger February 15, 2012
किन किन तिम्रो तस्बिर मलाई मिठो लाग्छ
Login in to Rate this Post:     0       ?        
लौ मित्र अम्रिकानेलाई राम्रै प्रेमरोग लागे जस्तो छ ....

यस्तो रोग लागेको बेलामा त भावनाको आँधीबेहरी नै चल्नुपर्ने हो है मित्र, अनुप्रास मिलाउन खोज्दा भावना अलि बाँधिए जस्तै लाग्यो
Read Full Discussion Thread for this article