Posted by: Geology Tiger February 15, 2012
'मधुबाला'को अर्थ राम्रो आँखा भएकी?
Login in to Rate this Post:     2       ?         Liked by
 यो माइसंसार भन्ने साइट तोर्पे चाँही तोर्पे नै हो । अरुले यसो गर्‍यो र उसो गर्‍यो भनेर दुनियाँ गाली गरे पनि आफूले गरेको गल्तिहरु कहिले स्वीकार गर्न सक्दैन । भ्यालेन्टाइन दिन र भारतीय नायिका मधुवालाको बखान गर्दै एउटा महाशयले भयंकर लामो लेख लेखेछन् । कहाँ कहाँबाट खोजेर लेखे त्यो उनीलाई नै थाहा होला । तर लेखको सुरुमै 'मधुबाला'को शाब्दिक अर्थ राम्रो आँखा भएकी भनेर पनि लेख्न भ्याएछन् । ए महाशय अलिकती आफ्नो दिमाग पनि प्रयोग गरु न, मधुवालाको अर्थ राम्रो आँखा भएको भनेर कहाँ लेखेको छ भनेर एउटा प्रतिकृया पठाएको माइसंसारको वक्र दृष्‍टिमा परिहाल्यो .... यस्ताले फेरी किन निष्पक्ष पत्रकारिताको दुहाइ दिने होला भन्या नि!
Read Full Discussion Thread for this article