Posted by: one that got away February 14, 2012
.....लाई भन्दा देख्नेलाई लाज
Login in to Rate this Post:     1       ?         Liked by
हेयरीबाइसेप ब्रो म तीम्रो कूरामा सोर्है आना सहमती जनाउन चाहान्छू । कुन चै हींजडा ईशाई "फादर"को नामबाट बनेको यश बीकृती पक्कै पनी आफैमा लाजै मर्दो छ, त्यसमाथी हामी तोरी नेपालीहरू जस्को घरमा २४ ढण्टामा १५ घण्टा बीजूलीनै हून्न, त्यस्ता जनताको भ्यालेनटाईन्स डेमा  यस्तो चुर्की फूर्की देख्दा मलाई नी ऐले लगाईराको बक्सर फुकालर मूख छोप्न मन  लाग्यो।
Read Full Discussion Thread for this article