Posted by: Geology Tiger February 14, 2012
तिमी र म
Login in to Rate this Post:     0       ?        
बहुतै राम्रो सुझाव कान्छोको,
अति नै उपयुक्त शब्द

झ्याउकिरी तिमीसँग प्रशस्त राम्रा शब्दहरु छन् अब ती शब्दहरुलाई अलि खेलाउनु पर्‍यो । शायद नेपाली टाइप गर्न गार्हो भएर होला तर अलिकति ध्यान सुद्दसुद्दीमा पनि दिनु पर्‍यो....
तिम्रो रचनाहरु अत्यन्त मिठो हुन्छन्
Read Full Discussion Thread for this article