Posted by: Kheladi1984 February 13, 2012
भन्न मन लाग्छ
Login in to Rate this Post:     1       ?         Liked by
International Judo Coach and Referee
सोझा केहि न बोल्ने जनता भयको देश नेपाल हो, भन्न मन लाग्छ!
जे पायो तेही बोल्ने जननेता भयको देश नेपाल हो, भन्न मन लाग्छ!
नेताको निर्देशनमा मात्र बोल्ने कार्यकर्ता भयको देश नेपाल हो, भन्न मन लाग्छ!
कुन जनममा के पाप गर्यो बीर गोर्खाली को सन्तान, सोध्न मन लाग्छ!
नेताले बीर गोर्खाली को सन्तान लाई, " गोरु खाली " बनायो , भन्न मन लाग्छ!
Read Full Discussion Thread for this article