Posted by: Kheladi1984 February 12, 2012
**** मेरो बुवा पूर्ण बहहुर सैंजु****
Login in to Rate this Post:     2       ?         Liked by
हजुर कै कान्छा छोरा बाबु बिनोद म
हजुरकै माया... ममतामा हुर्किएको छोरा बिनोद म
तर त्यो दिन पनि आयो बुवा
म हजुर सँग बिदा भएर परदेश जाने !
जन्म भुमि छाडेर कर्म भुमि को खोजि मा
बिदेशिनु मेरो रहर होइन बाधेता थियो बुवा
अनी नयाँ पन र नयाँ ठाउँ को सुरुवात संगै
हजुर कै कान्छा छोरा बाबु बिनोद म
दु:ख कस्ट सहेर बामे सर्न थाले !!
त्यसपछी म उभिन कोशीस गर्दै थिए बुवा
हजुरकै प्रेरना र आशिर्वाद बाट
म उभिन को लागि हजुर देखी धेरै टाढिए
कती दु:ख कस्ट सहेर आज म उभिने भए !!!
तर खोइ त मेरो बुवा ????????
Read Full Discussion Thread for this article