Posted by: Kheladi1984 February 12, 2012
नया नेपालको क्रान्तिकारी राष्ट्रिय पोसाक
Login in to Rate this Post:     0       ?        
न मैदानी भागका लाइ चिन्ता पहाडिया भयो भनेर
न पहाडी भागका लाइ चिन्ता मधेशी भयो भनेर
न राजनैतिक नेता लाइ चिन्ता यथास्थितिवादी भयो भनेर
पुरानो यथास्थितिवादी दौरासुरुवाल सग मिल्दोजुदो पनि छ
जुडो खेल्दा लगाउने जुडो को पोशाक " जुडो गी "
पुरानो पटुका को ठाउँ मा क्रान्तिकारी कालो पेटी बाधौ !

म जुडो गुरु बिनोद राज सैंजुको सुझाब यहि छ
नया नेपालको क्रान्तिकारी राष्ट्रिय पोसाक "जुडो गी"
उत्तर तिर सबै नेपाली ले हुस्स गर्यो भने चीन थर्कमान
दछिन तिर सबै नेपाली ले हुस्स गर्यो भने भारत थर्कमान !!

Read Full Discussion Thread for this article