Posted by: madeinepal February 10, 2012
आउट अफ इस्टआटस
Login in to Rate this Post:     0       ?        
 नमस्कार आउट अफ इस्टआटस  भाको पनि ३-४ महिना जति भयो ! अब क गर्ने होला भनेर सल्लाह  माग्दै हिडेको असैलम फाइल गर्दा हुन्छ कि भन्ने सल्लाह आयो . एसो हजुर हरु बाट केहि सल्लाह पाइन्छ कि भन्ने आसामा छु! 
मेरो जस्तै अबस्थामा हुनुहुन्छ भने साथी हरु केहि गरौं न हैन ? 
Read Full Discussion Thread for this article