Posted by: Poonte February 9, 2012
आभा
Login in to Rate this Post:     3       ?         Liked by
 स्वस्ती टक्रयाएँ, प्रभो!

तो जाडो मौसमाँ गाढा निलो फरक र हल्का निलो सट, गर्मि मौसमाँ सेतो फरक र सेतै सट ला'का, निलो साझा बसाँ चढेका...ज्यान जिरिङ्ग, आंग सिरिङ्ग भो भन्या! कस्तो याद दिलायो! रमाइला रमाइला कथा हरु त थुप्रै हुँदो हो के रे मेरो नि तो बेलाको...आफ्नो त खप्पर मात्रै ठुलो र सिनित्तै...तो खप्पराँ लेख्न मिल्दैन, कम्पुटराँ वा कागतआँ लेख्न आउँदैन.

संगै बसेर सिरिप्प पारुम भनेको नि निकै साल भै सको के रे...यसो बस्न पाए त सुनाउथें हाम्रा पुराण पनि, अनि पर्भोले यता लेख्दिन्दा नि हुन्थो के रे! ठाम भनम, ट्याम भनम, दाम मेरो भो, ल!

तेइ हरेक बिहान र बेलुकी स्कुले केटीहरुको बस पछी पछी साइकल कुदा'को झैं गरि कुदी रा'छु के रे पर्भोको कथा पछाडी! एक्सिडेन्ट नहोस!
Read Full Discussion Thread for this article