Posted by: Myhealthynepalblog February 8, 2012
छोरा वा छोरी, बन्छन् कसरी - भाग २?
Login in to Rate this Post:     0       ?        
 फर्टिलाइजेसन हुँदा एक्स-ओ/XO भएमा अर्थात डिम्ब वा शुक्रकिट कुनै एक सेक्स क्रोमोजोम नै नभएको परेमा के हुन्छ? अथवा एक्स-एक्स-वाई/XXY अर्थात एउटा एक्स क्रोमोजोम बढी भएमा के हुन्छ? त्यस्तै फर्टिलाइजेसन त एक्स-वाई/XY को रुपमा भयो अर्थात क्रोमोजोमल सेक्स पुरुषको तर शारीरिक विकास महिलाको रुपमा हुनसक्छ कि सक्दैन?

myhealthynepal.blogspot.com/2012/02/blog-post.html
Read Full Discussion Thread for this article