Posted by: Rahuldai February 7, 2012
Guess what I found out on YouTube???
Login in to Rate this Post:     0       ?        

सम्भवत त्यो फोहरी शब्दावलीको धनि बालक नेपालीकै सुपुत्र हुनु पर्दछ ( टीशर्ट ले त्यहि जनाउ दिन्छ ). बालक भन्दा नि त्यसलाई पर्बरिश गर्ने मातापिता देखि दया लाग्यो . यहि सस्कार तपाइँ को छोरा छोरीलाई दिनु भाको ?  घरवरिपरी जे देख्यो त्यहि सिक्यो .

उक्त भिडियो क्लिपिंग जानी जानी खिचेको देखिन्छ, पक्कै पनि अर्को व्यक्ति घरकै हुनु पर्दछ . गर्ब गर्दै होला, मेरो छोरोले त क्या खतरा अंग्रेजी बोले छ .


यहा निर साझा चौतारी को उखान याद आयो ....

नपाउने ले आइसक्रिम पायो, माइक्रोवेभ मा तताएर खायो .... धन्न केटाले केरा मात्र खायो .
 

Read Full Discussion Thread for this article