Posted by: grgDai February 7, 2012
Login in to Rate this Post:
0
?
हामी नेपालीको मन मस्तिस्कमा जो जित वोही सिकन्दर भन्ने भनाइको उदाहरण हो| साधारण नेपाली नागरिकको जिन्दगीभरिको मेहनत र परिश्रमले आर्जेको अरबौ रुपियालाइ हडपेर आफु अईशआरामसंग अमेरिकामा बसोबास गर्दै आएकाछन् |
वोरालो लागेको मृगलाई लखेट्न चै खप्पिस छौँ हामि तर अनैतिक कारोबार बाट उच्च पदमा बस्ने हरुको बिरोध को बि पनि भन्ने सक्ने छ्येमता छैन हामिसित
वोरालो लागेको मृगलाई लखेट्न चै खप्पिस छौँ हामि तर अनैतिक कारोबार बाट उच्च पदमा बस्ने हरुको बिरोध को बि पनि भन्ने सक्ने छ्येमता छैन हामिसित