Posted by: 4ak February 6, 2012
के को रन्को होला?
Login in to Rate this Post:     0       ?        
२ दिन देखि गित खोज्दै छु भेटेको हैन, गायिका को नाम पनि थाहा छैन, गित को नाम पनि थाहा छैन तर lyrics भने थाहा छ

१) डाडैले छेक्यो माइति को देश.....................चाहिदैन दाइजो, घास र दाउरा यहि मेरो जिन्दगि  sukmit gurung ho ki jasto lagcha yesko गायिका र यो गित को video मा राजु लामा पनि छ।
  २) डाडा काडा ................जाउ न हामि सँगै जाउ..........खोला नाला तरेर ....................................

the second option song is new i think

help me


if u have video then share me link

धन्यबाद

Read Full Discussion Thread for this article