Posted by: timi_mero_sathi February 6, 2012
......पन्छिन चाहन्छु म
Login in to Rate this Post:     0       ?        
मुल्मी ब्रो वाह वाह
ल मेरो तर्फा बाट पनि एउटा


जिन्दगि  खेलौना हो,  अदृश्य  खेलाडी को
नबुझेरै  सुरु भो,  हुन्छ अन्त्य नबुझेरै 
जाने कहाँ, भेट्टाउने के,उद्देश्य के हो यात्रा को ?

पुरा गरे पछि यात्रा, लेखेको छ कसैले कहानी ?
सफलता को आश मा, किन सिध्हिंछ जवानी
तिम्रो, मेरो, साएद सबै को येस्तै येस्तै  हो कहानी



 

 
Last edited: 06-Feb-12 05:31 PM
Read Full Discussion Thread for this article