Posted by: Nepal ko chora February 6, 2012
......पन्छिन चाहन्छु म
Login in to Rate this Post:     0       ?        
आम्बो हाम्रो मुल्मीज ब्रो त क्या shenti भैदेको| जिन्दगीको उकाली ओरालीहरुमा हासो अनि आसुको चक्र त्यो ऋतु परिबर्तनको चक्र जस्तै हो, एउटा जान्छ अनि अर्को आउछ| खुशीमा मात्तिनु अनि दुखमा आत्तिनु हुन्न रे| खाने परे बरु चरेस खानु तर हरेश चाइ न खानु भन्छन रे | नपत्याए ठुल्दाईलाइ सोध त| 

तर कबिता अनि भाव त दरो छ, लेख्दै गर ब्रो|
Read Full Discussion Thread for this article