Posted by: Rahuldai February 6, 2012
......पन्छिन चाहन्छु म
Login in to Rate this Post:     0       ?        

हैन मुल्मी कति साह्रो निरास भाको भने . यस्ता असफलता नैरास्यता पिडा बिछोड सब लाइ छोड .

पन्छिएर हैन , गहिरेर जाउ जीवनलाई बुझ्ने रहर छ भने,
लक्ष्यमा पुग्न सजिलो हुदैन, आंटीएको मनलाइ सम्हाल्दै जाउ .....
गहिराइ मा डुब्दै न डूब, डुबी सकेको छौ भन्ने मोति न टिपी न फर्क.................

प्रकाश दाइ को यो गीत गुनगुनाउ .

 

Read Full Discussion Thread for this article