Posted by: batman February 4, 2012
Login in to Rate this Post:
0
?
कुन बेस्ट भन्न गारो हुन्छ ऐलेको मार्केट मा. देविदेंद दिने, real estate stock राम्रै होला. AGNC किने राम्रै होला , तर यौ INVESTMENT हो, TRADE होइन.