Posted by: adventurer February 3, 2012
Login in to Rate this Post:
0
?
तिम्रो मनको शुन्दरताले सजिन
म हजारौं जन्म लीइदिन्छु
यी आँखा को गह्राईमा डुब्न
संसार का सबै बिलासिता त्यागी दिन्छु
यी बाहुपासमा आंगालिन
लाखौं पिडाहरू सहिदिन्छु
अमृतरस जस्ता यी अधर् चुम्न
कँयौ बिष का प्यालाहरू रित्यैदिन्छु
यी अङ अङ स्पर्ह गर्न
स्वर्गका अप्सराहरू लाई लत्यायेर
मधुमास को रातमा आइदिन्छु
