Posted by: one that got away February 2, 2012
School rivalry in Nepal
Login in to Rate this Post:     0       ?        
क्यामपीयनका गेडेहरूलाई त कती गोदीयो-गोदीयो। ब्रीटीश गोर्खाका च्याङबाहरूले नी  नराम्रो भेट्या थे एकताका । लेगगार्डमा तरबार हून्थ्यो( जस्ट ईन केस), सीतारामेले तीनकूनेमा झ्याम्मै समात्यो, गेडेलाई सबै थाहा रैछ,सीधै हनूमानढोका पठाईद्यो । राती बाउको नराम्रो भेट्या थे त्यो दीन ।
Read Full Discussion Thread for this article