Posted by: timi_mero_sathi February 1, 2012
Login in to Rate this Post:
0
?
जिबन का व्यथा हरु पोख्न मा राहुलभाई सिपालु हुनुहुन्छ, हाम्रो तथाकथित उच्हा सभ्यता नाता , संस्कृति र जात भात ले कति पिडित छ यो कथा रुपी व्यथा ले देखाउछ . राहुलभाई लाई हाम्रो लुकेको सामाजिक पिडा पस्कनु भएको मा धन्यावाद