Posted by: magorkhe1 January 29, 2012
Tired of nepali attitude
Login in to Rate this Post:     0       ?        

संकृतको उदय र नेपालीको संस्कृति नंग मासु को नाता छ , बेद मा जातिपाति को कुरा थिएँन कामको विभाजन भने थियो, नया कुरा आयो कामको विभाजनलाई जात पातको जन्म दिएर , कामले सानो र ठुलो बनाए पछी हाम्रो नसा नसामा त्यो ठुलो र सानो बसेको छ.
उखान सुन्नु भएको छ , बर्मा गए कर्मै संग बिसेस गए बानि संगै !
आर्को उखान ' फ्याउरोको छाला काडेर अर्कै जनावर बनाउन सकिन्छ तर आदत जस्ताको तेस्तै !

के ठाउ बदलिदैमा आदत बदलिन्छ त राता रात ?  What ever culture they (WE) came with, it sprouts every now and then involunterily ( it needs real good practice to supress those habits).  Also related to family values the practice back home.
Even people with Ph.D.were not able to change their bad habits. Does education make people wise? 

Last edited: 29-Jan-12 09:38 AM
Read Full Discussion Thread for this article