Posted by: jantare1 January 13, 2012
Jantare Ko Bihe
Login in to Rate this Post:     0       ?        
 बिहान उठेर एस्सो साझामा के छ हेरम भनेर च्याको त यो धागो देखेँ; टाइटल पढ्ने बितिक्कै, "सुत्दा सहि सलामअत bachelor थिएँ, राति सपनामै कुन चैनी गुन्डोले अपहरन गरेर आफ्नी बुइनीसँग बिहे गर्देछ कि क्या हो; फसाद पर्‍यो!" भन्नि सोच आयो। झन्डै हंसले ठाउँ छोड्या बाई!
Read Full Discussion Thread for this article