Posted by: amricane January 5, 2012
Login in to Rate this Post:
1
?
Liked by
जिन्दकी जिन्दकी हो कि टायल घर
एता टाल्यो उता प्वाल पर्छ
उता टाल्यो एता प्वाल पर्छ
एता मिलाउछु उता बिग्रन्छ
उता मिल्छ यता बिग्रन्छ
लाग्छ जिन्दकी मेरो मिलाउदा मिलाउदै सकिन्छ