Posted by: guruji January 2, 2012
Official transcript from TU????
Login in to Rate this Post:     0       ?        
 तपाईंको ट्रन्स्क्रिप्ट फोटो कपी गरेर टी यु को परिक्षा नियन्त्रण कार्यालय (साएद अहिले बल्खु बाट यो काम हुन्छ।) जानुस। आवस्यक पैसो तिरेपछि, एक्जना अधिकारीले सक्कली सँग फोटोकपी सहि छ की नाई हेर्छन अनि सहि गरेर खाम भित्र हालेर बाहिर बाट छाप लाइदिन्छन्। त्यहि नै अफिसिअल ट्रन्स्क्रिप्ट हो। आनि त्यो खाम नखोली एपलाई गर्न लागेको युनिभर्सिटिमा पठाउनुस्। नेपालमा बस्ने कसैलाई यो काम गर्न र छिटो यहा आउने गरि पठाउन अर्हाउनुस्। 
Read Full Discussion Thread for this article