Posted by: HairyBicep December 31, 2011
यो झारेले किन मलाई हेपेको भन्या
Login in to Rate this Post:     2       ?         Liked by
 हिजोआज यो साझामा एकजना भक्तले वहाँको प्रभुको निकै जयजयकार गर्न थाल्नु भएको छ।

आफूमात्र जान्ने सुन्ने बाँकीका सबै तर्कहीन बेवकूफ भनेर बेलाबेलामा घुर्कीपनि लाउनु हुन्छ।

अब त अति नै भयो ।

तैंले मलाई सार्‍है हेपिस्।

मैले केही बोलेको छैन। 

ममा धैर्यता छ।

अझै हल्ला गर्छस् ????

तेरो खेल म पनि खेल्न सक्छु ।

मैले खेलेँ भने तँ कता भाग्छस् ????
Last edited: 01-Jan-12 12:48 AM
Read Full Discussion Thread for this article