Posted by: PeaceSoul December 30, 2011
यी नानी यी नानी कति बैमानी ......
Login in to Rate this Post:     1       ?         Liked by

यी नानी यी नानी कति बैमानी
मेरो मन मुटु चोरेर भयो हैरानी
यी नानी यी नानी कति बैमानी ......

नजर जता घुमाएनी त्यतै झुल्कने
उनको नाम सुन्ना साथ मुटु धड्कने
उनको रुप कस्तो हो पागल बनाउने
जति भुल्न खोज्यो झन् झन् आउने  ...
झन् झन् आउने  ...
यी नानी यी नानी कति बैमानी ......

हरपल उनि संग घुम्न मन लाग्ने
उन्लाई सम्झ- ना साथ मन हल्का हुने
रोग हो कि के लागेको केहि थाहा छैन
बौलाहा जस्तै भएको छु मन बरालिने ...
Read Full Discussion Thread for this article