Posted by: jantare1 December 30, 2011
Friends I Never Met
Login in to Rate this Post:     1       ?         Liked by
हिजो च्याटमा IH ब्रो सँग सान दाईलाई भनेर प्रेसर कुकरको सिठ्ठीको नि एउटा sound effect राख्नुपर्‍यो भन्नि कुरो भको थियो; यो धागो लेखेर सुतेँ। राती सपनामा त सान दाईले "च्याटमा कुकर को सिठ्ठी sound effect राख्द्या छु" भनेर screen shot समेत राखेर यो धागोमा रिप्लाई गर्या देखेँ। अगिन गएर बजाउन खोज्या त, रख्देकै रहेनछ नि! लौ न सान दाई, राख्नुपर्‍यो; एसरी सपनामै आएर आश देखाएपछी त पुरा गर्नु परो नि गाँठे!
राछस ब्रो, केही कालो छैन; तिम्रो त तनै कालो, मनै कालो! त्यही भएर कालो देख्या होला! sis नराख्या किन त्यो त सारा जगतलाई थाहा छ नि!
होमेजि: बल्ल साझा छोड्न लाग्यो एस्ले, यो खुशी मा भोली त ड्याम्म खसिको मासु र भात बजाउनी हो भनेर सोच्या थियौ होला, खाएउ बडो भाग! कहीँ जानी वाला छैन म!
pshrestha78: you are right bro. i guess it's better spending 15-20 minutes here on sajha than checking online deals on stuffs which i never buy.
लहरे, फूटी, र राहुल ब्रो: बात सहि हो, साझामा अझै कती उद्दण्ड मच्चाउनु छ, कहाँ कहिलै बिश्राम लिनु नि! त्यो बियर घुट्क्याउनी कुरो चाँही साह्रै घत लागो!
जि टि ब्रो: आफ्ले रातभर उघ्दै बुन्या पन्जा चाँही क्याम्पसमा खैर्या बानहरुलाई बेच्नी, अनि मलाई चाँही नेपालबाट मगाउनी रे? खास्साको हो कि खासाको चाँही हो, के जान्नु!
प्रश्ने र दुखे ब्रो, अनि पि आइ यच: प्रश्ने ब्रो को कठालो समात्नी धम्की र पि आइ यच को त्यो ठुस्स परेको "I dislikes" लाई नकार्न सकिएन। दुखे ब्रो, एही नाम रख्छु; अली ठुलै कान्डमा नमुछियीकन के नाम फेर्नु र गाँठे!
बैरे ब्रो: लोङ ट्याम नो सी! के गर्नु ब्रो, राती निद्रा लाग्नी बेलाँ लेख्या, तेस्माथि यो खप्पर दुखेर दिनसम्म सास्ती दियिरा थ्यो, बिर्सेंछ भन्या!
मुल्मिज ब्रो: धन्यवाद ब्रो, हेरम कत्तिको सफल भैन्छ; अरु केही हात नलागे नि साझा छ, यहाँ गफ चुट्दै बसम्ला! त्यही दुई लाइन same to you भन्नि मन थियो, तर २४ x ७ धोकेर टिल्ल हुनी मान्छेलाई अली सुहाउदैन जस्तो लागो!

btw: i was pretty sure about leaving sajha, but i realized that i still need its help - in many regards. and it's worth spending half an hour here than spending that time thinking about useless things. so... i guess my best excuse for pretending to leave sajha is "BAZINGA!!"
Read Full Discussion Thread for this article