Posted by: Geology Tiger December 29, 2011
Friends I Never Met
Login in to Rate this Post:     1       ?         Liked by
यो अरु केही होइन दुई चार दिन देखि मलाई एक जोर पन्जा पठाइदेउ दाइ भन्दै थियो .....

यसो अलिकती ढिला के भा थियो, अब साझा नै चलाऊन छोड्छु भन्न थाल्यो..... पख न तिम्री भाउजुलाई तिम्रो लागि नेपालबाट खास्साको पन्जा पठाइदिनु भनेको छु ...

अनि त्यो पन्जा लगाएर च्याटमा गफ हाँके पनि भयो, कुराकानीमा लेख्दै बसे पनि भयो

बड जान्नेसुन्ने भएर साझामा आउनै बन्दै गर्छु पो भन्छ केटो..... त्यस्तो कुरा पनि गर्छन् कँही?
Read Full Discussion Thread for this article