Posted by: PeaceSoul December 29, 2011
मेरी उनीलाई
Login in to Rate this Post:     3       ?         Liked by
मेरो अर्को सानो कोसेली - मुक्तक मा

मेरी उनीलाई

उनको मुस्कुराहटमा पागल छु
कोइली बोलिमा म घायल छु,
उनि के भन्छिन खै थाहा छैन,
तर म यो जीवन दिन तयार छु ||
Read Full Discussion Thread for this article