Posted by: jantare1 December 28, 2011
Please Help me na!
Login in to Rate this Post:     0       ?        
टाइटल पढ्दा त हाम्री सेउसी नानी को तो सारी हो कि फरिया कुन्नी के जाती हो कसैले बल गरेर थुत्न खोजेछ जस्तो लाग्या थ्यो; सके सेउसीलाई नसके सारी थुत्नीलाई भए नि सहयोग गर्छु भनेर भित्र छिर्या त, सोचे भन्दा नि राम्रो कुरो पो रैच गाँठे! मैले नि सानु सहयोग गर्दिएँ लौ जा!

साथीहरु, १-२ दिन चुरोट खाने अथवा एक वीकएन्ड बियर खाने पैसो जोगाएर सहयोग गरौँ सबैले; त्यो एक वीकएन्ड बियरमा फाल्ने पैसोले कसैलाई एक हप्ता खान पुग्छ भने किन नगर्ने?
Read Full Discussion Thread for this article