Posted by: Bhaktey December 28, 2011
नाइँ भन्नुस् है!
Login in to Rate this Post:     0       ?        
 GT दाइ , आधा घण्टा ढिला पुग्नुको सजाए बिछोड ! त्यो त अलि भएन ! हुन त बाचा गरेर खरो उत्रनु नसक्नु कमजोरी भए पनि तेती सजिलै मित्रता टुट्नु नराम्रो हो ! हो नाइँ भन्न नसक्नु धेरैजनाको कमजोरी हुन्छ (आफु लगाएत) !

P.S : त्यो  नेपालि फिलम् को नाम  "नाइँ नभन्नु ल " हो  
Read Full Discussion Thread for this article