Posted by: ramronepal December 28, 2011
नाइँ भन्नुस् है!
Login in to Rate this Post:     0       ?        
 नाइँ ........
 
किन नाइँ भन्यो भन्लाउ ....... शिर्सक नै नाइँ भन्नुस् है छ .....
 
 
अनी त्यो पुरा बोस्टन घुमेर बल्ल बल्ल ANA मा पुगेको ...... त्यो ANA मा घुमेको ........ घुम्नु अगाडि खाएको .... खाए पछी रिठ्ठे र पुन्टे दाई लाई भेटेको ..... पछी कता कता घुमेर उत्तर तिर डाँडा मा मेरो घर तिर आएको  ..... कथा मा छैन त ..... न यो सम्झनामा म छु .... न त रात भरी मलाई सुत्न नदिएर उनको बयान गरेर नथाकेका तिम्रा आवाज हरु नै छ ..... 
 
नाइँ ...
 
Read Full Discussion Thread for this article