Posted by: jantare1 December 27, 2011
moment of warmth n happiness in my country
Login in to Rate this Post:     1       ?         Liked by
 stiffler: 
बाबु कान्छा, अरुको लेख्ने स्टाइल मन पर्दैन भने आँखा चिम्म गर्नी, अनि जुन बाटोबाट थ्रेडमा घुस्या हो सरासर त्यही बाटो फर्किनी! उस्ले ९ बर्से फुच्चेको भाषामा लेखोस् कि संस्क्रीत विद्वानको भाषामा लेखोस्, तिम्लाई बाल! दिन खोजेको सन्देश प्रस्ट भए भएन? नाम हेर्दै अम्रिकाने पाइ फिलिम को नकचरो पात्रबाट प्रेरित भको जस्तो छ, अरुलाई चाँही हिप र सिप भनेर फुर्ती झिक्दो रैछ बा! अनि hope you take it seriously रे! बाबु, अहिल्या जमानाँ बा-आमाले भन्या कुरो त मान्नैपर्छ भन्नि छैन, तिमी मुलो कुन अन्तर-कुन्तरको दुलोबाट यो user-id पछाडि लुकेर अरुको अगाडि हिरो पल्टिनीको कुरो seriously लिनुपर्नी? कुरो गर्‍यो कुरैको दु:ख भन्या जस्तो नगर के!
 
Read Full Discussion Thread for this article