Posted by: bittertruth December 24, 2011
shahid
Login in to Rate this Post:     0       ?        
नाम:- शिव पौडेल
हत्या:- पुष २
स्थान:- चितवन
कारण:- अपराधिक गुटबन्दी
संरक्षण:- नेपाली काग्रेस पार्टी ... ... ...
नतिजा:- नेपाल बन्द, १० लाख नगद, मुद्दा फिर्ता, शहिद घोसणाको तयारी ।

नाम:- मन बहादुर सुनार
हत्या :- मङ्सिर २५
स्थान:- कालिकोट
कारण:- कथित उपल्लो जातको चुल्हो छोएको
संरक्षण:- कोहि छैन
नतिजा:- परिवारले सुको पाएनन्, हत्या गर्ने लाई कारबाही भएन।

१. के यी फरक फरक देशका नागरीक हुन् ?
२. के झन्डा पछी हुनेले सबै थोक पाउने अनि फेरी सबै जनताले दुख उसैको कारणले पाउने ?
३. झन्डा पछी बस्नेलाई आराम अनि नबस्नेलाई हैरान ?

Read Full Discussion Thread for this article